गर्भपतनको पद्धतिलाई गर्भधारण रोक्ने पद्धति संग झुक्किनु हुँदैन (गर्भ निरोधक पद्धति, आपतकालीन गर्भ निरोधक सहित)। गर्भ निरोधक पद्धतिहरुले डिम्ब उत्पादनलाई रोक्छ (डिम्ब उत्पन्न) वा विर्य र डिम्बको मिलन हुन बाट रोक्छ। आपतकालीन गर्भ निरोधक सहितको गर्भ निरोधक पद्धतीहरु, एउटा वृद्धि भईसकेको गर्भ लाई हटाउन वा हस्तक्षेप गर्न प्रयोग गर्न हुँदैन। गर्भ निरोधक पद्धतिहरुको विषयमा अझ बढि जान्नको लागी तपाईं www.findmymethod.org मा जान सक्नुहुन्छ।
आपतकालीन गर्भनिरोधक चक्की (ECPs) हरु असुरक्षित यौन सम्पर्क पश्चात हुने गर्भधारणलाई रोक्नको लागी एउटा सुरक्षित र असदार माध्यमहरु हुन्। तिनीहरुले डिम्ब उत्पादनलाई रोक्छ (डिम्ब उत्पन्न) वा विर्य र डिम्बको मिलन हुन बाट रोक्छ। ECPs ले एउटा स्थापित भईसकेको गर्भलाई हटाउने वा हस्तक्षेप गर्दैन। ECPs हरु औषधीयगर्भपतन औषधिहरु भन्दा फरक छन (जसमा मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सम्मिलित छन)। विश्व भर नै महिलाहरुको प्रजनन स्वास्थ्यमा दुवै उपचारहरु अत्यन्त महत्वपूर्ण छन।
त्यहाँ दुइ प्रकारका सामान्य गर्भपतनको पद्धतिहरु छन: 1) औषधीयगर्भपतन: औषधीयगर्भपतनले गर्भलाई हटाउनको लागी फर्मालोजिकल औषधिहरुको प्रयोग गर्छन। कहिले काँही यसलाई 'शल्यक्रिया-रहित गर्भपतन' वा 'चक्की सहितको गर्भपतन' जस्ता शब्दहरुले पनि चिनिन्छ। 2) शल्यक्रिया युक्त गर्भपतन: शल्यक्रिया युक्त गर्भपतन पद्धतिमा, गर्भधारणलाई हटाउनको लागी दक्ष विज्ञहरुले आमाशय मार्फत पाठेघरलाई खालि गर्छन। यस पद्धतिमा निम्न कुराहरु समावेश छन; म्यानुएल व्याकुम एस्पाइरेशन (MVA) र डाइलेटेशन र इभ्याकुवेशन (D&E)।

अधिक जानकारीको लागी, तपाईंले हाम्रो समुहलाई निम्न इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ info@howtouseabortionpill.org.
यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरू र गोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।